तपाईंको Panda Remit खाता Residence Card मार्फत कसरी प्रमाणिकरण गर्ने
熊猫速汇PandaRemit - 189
Residence Card भन्नाले के जर्नाउाँछ?

A Residence Card (在留カード) जापानमा बसोबास गर्ने विदेशीका लागि आधिकारिक ID हो।
यसले तपाईंको नाम, ठेगाना, भिसा स्थिति, र जापानमा बस्न सक्ने अवधि देखाउँछ।
यस ट्युटोरियलमा, तपाईंले Residence Card प्रयोग गरेर आफ्नो Account Verification कसरी गर्ने सिक्नुहुनेछ।
📸 Residence Card को फोटो कसरी मलर्नु पर्ने?
ID को फोटो क्लखच्दा मर्नम्न कु रािा ध्यार्न मदर्नुहोस्:
✅ सक्कली काडाको फोटो क्लखच्नुहोस्, िोबाइल स्क्रीर्न िा फोटोकपी होइर्न।
✅ काडािा कु र्नै कभर िा होल्डर भए हटाउर्नुहोस्।
✅ फोटो स्पष्ट र काडा पूरै देक्लखर्ने गरी क्लखच्नुहोस् — मकर्नार कामटएको हुर्नु हुाँदैर्न।
✅ काडािा प्रकाशको चिक (glare) िा छायााँ (reflection) र्नआओस्।
तपाईंले अपलोड गर्नुपर्नेछ:
१. Residence Card को अगाडिको भाग

२. Residence Card को पछाडिको भाग

३. Residence Card को साइडबाट लिइएको फोटो

४. तपाईंले Residence Card समातेको सेल्फी अपलोड गर्नुहोस्
– फोटोमा तपाईंको अनुहार स्पष्ट देखिनु पर्छ।
– कार्डले अनुहार छोपिएको हुनुहुँदैन।

यमद कु र्नै मजज्ञासा िा सिस्या छ भर्ने, कृ पया हािीलाई WhatsApp िा LINE िाफा र् सम्पका गर्नुाहोस्।WhatsApp/LINE: +81-9018160685
WhatsApp:

LINE:
