<a href="http://www.hitsteps.com/"><img src="//log.hitsteps.com/track.php?mode=img&amp;code=8f721af964334fa3416f2451caa98804" alt="web stats" width="1" height="1">website tracking software

首页 -  了解我们 -  媒体报道 -  Japan Post Bank App प्रयोग गरी कसरी भुक्तानी गर्ने

Japan Post Bank App प्रयोग गरी कसरी भुक्तानी गर्ने

 

कृपया तपाईंको जापान बैंक खाताबाट Panda Remit को बैंक खातामा रकम ट्रान्सफर गर्नुहोस्।


हामीले तपाईंको भुक्तानी प्राप्त गरेपछि, रकम तपाईंको प्राप्तकर्ताको खातामा पठाइनेछ।

 

यस गाइडमा, हामी Japan Post Bank App को प्रयोग गरेर प्रक्रिया देखाउनेछौं।

 

 

 

Panda Remit को बैंक खाता विवरणः
 

बैंकको नाम: 三菱UFJ銀行 (Mitsubishi UFJ Bank)  


शाखा कोड: २७१  


शाखाको नाम: 船橋支店 


खाताको प्रकार: 普通


खाता नम्बर: १०३४२५२  


खाताधनीको नाम(काटाकानामा) :  エムビリング (カ

 

 

 

 

 

हाम्रो बैंक खाता विवरण तपाईंको भुक्तानी पेजमा देखिनेछ। तपाईं Panda Remit एपबाट आवश्यक जानकारी सिधै कपी गर्न सक्नुहुन्छ।

 

 

 

 

1. 「送金支払」 मा क्लिक गर्नुहोस्, अनि 「他金融機関あて送金」 मा क्लिक गर्नुहोस्।

 

 

 

 

2.  बैंक छान्न “三菱UFJ銀行” चयन गर्नुहोस्, अनि शाखा नामको फिल्डमा “フナハシ” टाइप गरेर खोज्नुहोस्।

 

 

 

 

3. पहिलो अप्सन "船橋支店" चयन गर्नुहोस्, अनि 「次へ」 मा क्लिक गर्नुहोस्।

 

 

 

 

4. यहाँ Panda Remit को बैंक खाता जानकारी भर्नुहोस्, खाता प्रकार "普通", खाता नम्बर 1034252 लेख्नुहोस्, अनि तपाईंको अर्डरको कुल रकम प्रविष्ट गर्नुहोस्। त्यसपछि तपाईंको पुरा नाम र रजिष्टर्ड फोन नम्बर भर्नुहोस्, अनि ट्रान्सफर कन्फर्म गर्नुहोस्।

 

 

 

 

5. भुक्तानी पूरा भएपछि, सो पेजको स्क्रीनसट लिनुहोस् र Panda Remit एपमा तपाईंको अर्डर अन्तर्गत अपलोड गर्नुहोस्। हामी तुरुन्तै पुष्टि गरेर प्रक्रिया अघि बढाउनेछौं।

 

 

 

 

 

यमद कु र्नै मजज्ञासा िा सिस्या छ भर्ने, कृ पया हािीलाई WhatsApp िा LINE िाफा र् सम्पका गर्नुाहोस्।

 

WhatsApp:

 

 

 

 

LINE:

更多